When I wake up every morning, I thank God for the new day. F. Sionil Jose

Jan 2, 2021 · 8m 53s
When I wake up every morning, I thank God for the new day. F. Sionil Jose
Description
राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्‍माले तपाईंको चाहना गर्दछ। ..यशैया 26:9
म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु।
भजनसंग्रह 119:147
हे परमेश्‍वर, मेरो निम्‍ति तपाईंका विचारहरू कति बहुमूल्‍य छन्‌! तिनको सङ्‌ख्‍या कति महान्‌ छ! तिनलाई मैले गन्‍नुपरेमा, ती बालुवाका कणहरूभन्‍दा बढ़ी हुनेथिए। जब म बिउँझन्‍छु, तब म तपाईंसँगै हुन्‍छु।
भजनसंग्रह 139:17‭-‬18
हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्‍छु, यसैले म भन्‍छु, “तपाईं नै मेरा परमेश्‍वर हुनुहुन्‍छ।” मेरा समय तपाईंकै हातमा छन्‌,... मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्‌।
भजनसंग्रह 31:14‭-‬15
बिहान आफ्‍नो नटल्‍ने करुणाले हामीलाई तृप्‍त पार्नुहोस्‌, र हामी आफ्‍ना जीवनभरि रमाएर गाउन सकौं।
भजनसंग्रह 90:14
जसको मन तपाईंमा अड़िएको छ, त्‍यसलाई तपाईंले पूरा शान्‍तिमा राख्‍नुहुन्‍छ, किनभने त्‍यसले तपाईंमाथि भरोसा राख्‍छ। सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, नै सनातनका चट्टान हुनुहुन्‍छ।
यशैया 26:3‭-‬4
Information
Author Hebron
Organization Hebron
Website -
Tags

Looks like you don't have any active episode

Browse Spreaker Catalogue to discover great new content

Current

Podcast Cover

Looks like you don't have any episodes in your queue

Browse Spreaker Catalogue to discover great new content

Next Up

Episode Cover Episode Cover

It's so quiet here...

Time to discover new episodes!

Discover
Your Library
Search