Episode 1- Todays pray; 09th March 2022

Mar 8, 2022 · 1m 57s
Episode 1- Todays pray; 09th March 2022
Description
हे परमप्रभु, हामीबाट धेरै लिइसकेकाहरूलाई क्षमा दिने शक्ति र क्षमता दिनुभएको होस् भनि विन्ती गर्दछौँ। हामी क्षमा पाएका व्यक्तिहरू हौँ; हरेक पाप तपाईंकै विरुद्धमा हुन्छन र हाम्रो विरुद्द हामीलाइ  चोट पुर्याउने हरेकलाई क्षमा नदिई बस्ने हाम्रो अधिकार छैन भनि हामीलाई याद दिलाउनु होस। हे प्रभु, हामी तपाईंको न्यायलाई पर्खिन्ज्याल धैर्य भएर रहन सिकाउनुहोस्, यो थाहा गरि कि तपाईं धिरजी परमेश्वर हुनुहुन्छ, तपाईंले हरेकलाई पश्चाताप गर्नलाई समय दिनुहुन्छ। प्रभु, तपाईं के गर्नुहुन्छ सो हामीले नबुझे तापनि तपाईंको योजना सिद्ध छ। तपाईंलाई पर्खन हामीलाई सहायता गर्नुहोस्। आमेन!
Information
Author Paul Maharjan
Organization Paul Maharjan
Website -
Tags

Looks like you don't have any active episode

Browse Spreaker Catalogue to discover great new content

Current

Podcast Cover

Looks like you don't have any episodes in your queue

Browse Spreaker Catalogue to discover great new content

Next Up

Episode Cover Episode Cover

It's so quiet here...

Time to discover new episodes!

Discover
Your Library
Search